Adds

Labels

Blogroll

सरसफाई अर्थात् खुल्ला दिशामुक्त अभियान

 
सरसफाई अभियान आमा समूह 
 
नेपालमा सरसफाइ प्रबर्द्धनको व्यवस्थित शुरुवात सन् १९८० पछि मात्र भएको हो, आधारभूत सरसफाइको सुविधा नेपालमा सन् १९८० मा २% थियो, सन् १९९० मा ६% सन् २००० मा २६% सन् २०१० मा ४३% अहिले करीब ६०% प्रतिसत पुगेको अनुमान गरिन्छ नेपाल सरकारले सन् २०१७ सम्म सत प्रतिसत घरमा चर्पीको सुविधा पुर्याउने राष्ट्रिय लक्ष्य लिएको छ गुरुयोजना अनुसार सन् २०१२/१३ ६०% मा, सन् २०१४/१५ ८०% मा तथा सन् २०१६/१७ सम्म १००% आधारभूत सरसफाई सुविधा अर्थात् चर्पी बन्ने छन्
अतिथिहरु लाई स्वागत कार्यक्रम 
नेपालको पहिलो खुला दिशामुक्त जिल्ला कास्की हो जुन २०६८ असार १० गते भयो त्यस्तै गरि २०६८ असोज ६ चितवन ले पनि आफुलाई खुल्ला दिशामुक्त घोषणा गरेको थियो
खुल्ला दिशामुक्त घोषणा 
सन् २०१५ भित्र रोल्पा जिल्ला लाई खुल्ला दिशामुक्त घोषणा गर्ने लक्ष्य छ, जिल्लामा पहिलो पटक कोटगाउ गा.वि.स लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो अहिले सम्म कोटगाउ, राङकोट, जुँगार, खुङग्री, घोडागाउ, जिनाबाङ, जंकोट, हवामा, राङसी र भाबाङ विविध कार्यक्रम बीच खुल्ला दिशामुक्त क्षेत्र घोषित गरिसकिएको छ सिद्धपुजे भाबाङ रोल्पा     

इन्टरनेटको आविष्कार Tim Berners-Lee टिम बेर्नेर्स ली

इन्टरनेटको आविष्कार Tim Berners-Lee टिम बेर्नेर्स ली 
टिम बेर्नेर्स ली को जन्म 8 june 1955 इंगलैंडमा भएको थियो, आमा बुवा दुवै गणितज्ञ  थिए टिमले आफनो उच्च शिक्षा क्वीनस् कॉलेज, औक्सफोर्ड विश्वविद्यालय बाट पुरा गरे विश्वविद्यालय मा उहा आफनो मित्रको साथ हैकिंग  गर्दै गर्दा पकदिएको थिए यसै कारणले विश्वविद्यालय कंप्यूटर  को  प्रयोग गर्नेमा मनाही गर्दिए  1976 मा उहाँले विश्विद्यालय बाट भौतिक शास्त्र मा डिग्री प्राप्त गरे
सर्न (en:CERN) यूरोपियन देशको नाभकीय प्रयोगशाला हो। टिम 1984 बाट उही फेलो को रूपमा काम गर्न लागेत्यहाँ हरेक किसिमका कम्पुटर थिए अलग अलग फॉरमैट पर सूचना राख्नु पर्थ्यो । टिम को मुख्य काम थियो जो  सूचना एक कम्पुटर बाट अर्कोमा सजिलैसँग जान सक्योस यसै बारेको हल सोच्दै गर्दा, वेब तकनीक को अविष्कार  गर्नु भयो र दुनिया को पहिलो वेब पेज 6  अगस्त  1991 सर्नमा बनाउनु भयो। निहःसन्देह अहिले सुचना प्राविधि तकनीक, २१औं शताब्दी को सबभन्दा लोकप्रिय सम्पर्क साधन हो
टिमले यस तकनीक को आविष्कार गरे जब उहा सर्न मा काम गरि रहनु भएको थियो अथवा त्यहाँ सर्नमा  बौद्धिक सम्पदा थियो 30 अप्रैल 1993 को, टिम को भनाइ पछि यस टेक्निकको मुक्त गर दिए टिम, पछि   अमेरिका जानु भयो 1994 मा उहाले, मैसाचुसेटस् इंस्टिट्युट ऑफ टेकनॉलोजी  मा  विश्व व्यापक वेब संघ (W3C) को इन्टरनेट स्थापना गरे

टिम बरनर्स् ली  2001 मा, रॉयल सोसायटी को सदस्य बन्नु भयो 2004 मा  नाईटहुड को  उपाधि पाउनु भयो  13 जून 2007 को, ऑर्डर ऑफ मेरिट, इंगलैंड को सबै भन्दा महत्वपूर्ण सम्मान ले सम्मानित गरेको थियो यो  सम्मान महारानी द्वारा कला, विज्ञानको क्षेत्रमा महत्वपूर्ण योगदानको लागि दिइन्छ यसै कारणले टाइम पत्रिका ले उहाँलाई २०औ शताब्दीको 100 महान वैज्ञानिकहरुको विचारमा छानेको छ इत्यादि सम्मान पुरस्कार पाउनु भएको छ तपाई हामीले चलाउने इन्टरनेटको आविष्कार Sir Tim Berners-Lee हुन