इन्टरनेटको आविष्कार Tim Berners-Lee टिम बेर्नेर्स ली

सर्न (en:CERN) यूरोपियन देशको नाभकीय प्रयोगशाला हो। टिम 1984 बाट उही फेलो को रूपमा काम गर्न लागे। त्यहाँ हरेक किसिमका कम्पुटर थिए अलग अलग फॉरमैट पर सूचना राख्नु पर्थ्यो । टिम को मुख्य काम थियो जो सूचना एक कम्पुटर बाट अर्कोमा सजिलैसँग जान
सक्योस। यसै बारेको हल सोच्दै गर्दा, वेब तकनीक को अविष्कार गर्नु
भयो र दुनिया को पहिलो वेब पेज 6 अगस्त 1991 सर्नमा बनाउनु भयो। निहःसन्देह अहिले सुचना प्राविधि तकनीक, २१औं शताब्दी को सबभन्दा लोकप्रिय सम्पर्क साधन हो ।
टिमले यस तकनीक को आविष्कार गरे जब उहा सर्न मा काम गरि रहनु भएको
थियो अथवा त्यहाँ सर्नमा बौद्धिक सम्पदा थियो । 30 अप्रैल 1993 को, टिम को भनाइ पछि यस
टेक्निकको मुक्त गर दिए। टिम, पछि अमेरिका जानु भयो। 1994 मा उहाले, मैसाचुसेटस्
इंस्टिट्युट ऑफ टेकनॉलोजी मा विश्व व्यापक वेब संघ (W3C) को इन्टरनेट स्थापना गरे ।
टिम बरनर्स् ली 2001 मा, रॉयल सोसायटी को सदस्य बन्नु भयो। 2004 मा नाईटहुड को उपाधि पाउनु भयो । 13 जून 2007 को, ऑर्डर ऑफ मेरिट, इंगलैंड को सबै भन्दा महत्वपूर्ण सम्मान ले सम्मानित गरेको थियो । यो सम्मान महारानी द्वारा कला, विज्ञानको क्षेत्रमा महत्वपूर्ण योगदानको लागि दिइन्छ । यसै कारणले टाइम पत्रिका ले उहाँलाई २०औ शताब्दीको 100 महान वैज्ञानिकहरुको विचारमा छानेको छ। इत्यादि सम्मान
पुरस्कार पाउनु भएको छ तपाई हामीले चलाउने इन्टरनेटको आविष्कार Sir
Tim Berners-Lee हुन ।
0 comments
Post a Comment